फिलिपिन्सविरुद्धको खेलमा कुशलको अर्धसतक



काठमाडौं, फागुन ७ । आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्धको ब्याटिङ गर्दैछ ।

ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसतक पुरा गरेका छन् ।

कुशलले ३३ बलमा अविजित ५३ रन जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्