नेपाल आइडल सिजन ४ को विजेता बने भुपेन्द्र थापामगर



काठमाडौँ,चैत ५ । नेपाल आइडल सिजन ४ को विजेता भुपेन्द्र थापामगर बनेका छन ।

एपी वान टेलिभिजनबाट प्रशारण हुने रियालिटी शोमा शनिबार भएको ग्राण्ड फिनालेमा भुपेन्द्रलाइ नेपाल आइडल सिजन ४ को विजेता घोषित गरिएको छ ।

भुपेन्द्रले नगद ३० लाख रूपैयाँसहित विभिन्न पुरस्कार पाएका छन ।

प्रतिक्रिया दिनुहोस्