नुवाकोटमा गठबन्धनले २० भोटका लागि दुई लाख तिरेको अडियो सार्वजनिक



नुवाकोट,वैशाख ३१ । जिल्लाको बेलकोटगढी नगरपालिकामा सत्तारूढ  दलहरूको गठबन्धनले २० मत(भोट)का लागि दुई लाख रूपैयाँ तिरेको अडियो सार्वजनिक भएको छ ।

बेलकोटगढी १ का निवर्तमान वडा अध्यक्ष सुब्बा तामाङले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार रहेका बद्रीप्रसाद ढुंगानाका लागि २० मत लिन पैसाको डिल गरेर फाइनल गरेको अडियो सार्वजनिक भएको हो ।

संवादमा सुब्बा तामाङले वडा अध्यक्षमा उम्मेदवार ढुंगानासँग मागेर आफूले बिहानको राति नै दुई  लाख रूपैयाँ घरमै पुर्याइदिने बताएका छन ।

अडियो सुन्नुहोस

प्रतिक्रिया दिनुहोस्