चितवन भरतपुरमा रेनु दाहाल र विजय सुवेदीको तीव्र प्रतिस्पर्धा



काठमाण्डौ ,जेठ १ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । 

पछिल्लो मत परिणामअनुसार दाहालले ५६९ मत पाउनुभएको छ ।

एमालेका उम्मेदवार विजय सुवेदीले ५१९ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्