नुवाकोट पञ्चकन्या चुनावी अपडेट: अध्यक्ष उम्मेदवार काङ्ग्रेसका खनालले तामाङलाई उछिने



नुवाकोट,जेठ १ । जिल्लाको पञ्चकन्यामा नेपाली काङ्ग्रेस र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा भएको छ ।

नेपाली काङ्ग्रेसका माधबप्रसाद खनाल र माओवादी केन्द्रका तेजबहादुर तामाङ बीच कडा प्रतिस्पर्धा चलेको हो।

जस अन्तर्गत सबैले चासोको रुपमा हेरिरहेको नेपाली काङ्ग्रेसका पालिका अध्यक्ष उमेदवार माधब खनालको ४९२ र माओवादी केन्द्रका ४७९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्