भारतीय प्रधानमन्त्री मोदी हेलिकप्टरबाट लुम्बिनी आउँदै



काठमाडौं,जेठ २ । आज २५६६ औं बुद्ध जयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदैछन्।

लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती मूल समारोहलाइ प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दैछन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आउन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्