नुवाकोट पञ्चकन्या वडा नम्बर ४ को ४ सय मत गणनामा यस्तो आयो नतिजा



नुवाकोट,जेठ २ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ को ४ सय मत गणना भएको छ ।

सो वडाको ४ सय मत गणना गर्दा नेकपा माओवादी केन्द्रको प्रमुखले २२६ र उपप्रमुखले २०२ मत प्राप्त गरेका छन् ।

कुल २०७६ मत गणना गर्न बाकी रहेको बेला सार्वजनिक ४ सय मतको मतमा नेपाली काङ्ग्रेसले १०६ मत प्राप्त गरेका छन् । त्यस्तै ९८ मत काङ्ग्रेस उपाध्यक्षले प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्