नुवाकोट शिवपुरी वडा नम्बर ६ मा नेकपा एमालेको अग्रता



नुवाकोट,जेठ ३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा मतगणना जारी छ ।

हालसम्म जारी वडा नम्बर ६ को ५०० मतगणनामा नेकपा एमाले अगाडि रहेको छ।

एमालेको प्राप्त मत २६४ रहेको छ भने रुख चिन्हको १ सय ८ मत प्राप्त गरेका छन् ।

पछिल्लो मत परिणाम

प्रतिक्रिया दिनुहोस्