पञ्चकन्या भद्रुटारको मतगणना जारी, वडामा माधब सिटौलाको अग्रता



नुवाकोट,जेठ ३ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटरको ९१५ मतगणना हुँदा माओवादी केन्द्रको ३२७ मत प्राप्त गरेका छन भने नेपाली काङ्ग्रेसको २५३ मत पाप्त गरेका छन् ।

त्यस्तै भद्रुटारको वडा अध्यक्ष माधब प्रसाद सिटौलाले ३१८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णप्रसाद पाण्डेले २६० मत पाएका छन् ।

भद्रुटारको अब झण्डै १ हजार मत मात्र गणना हुन बाकी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्