नुवाकोट पञ्चकन्या मतगणना: तामाङ ३६४२, खनाल ३३४८



नुवाकोट,जेठ ३ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा मतगणना भैरहेको छ ।

पछिल्लो मतगणना अनुसार अध्यक्ष पदका तेजबहादुर तामाङ ले ३६ सय ४२ मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा माओवादी केन्द्रकी बिमला केसी ३३४८ प्राप्त गरेकी छिन ।

त्यस्तै नेपाली काङ्ग्रेसका अध्यक्ष उम्मेदवार माधब प्रसाद खनालले ३३ सय ७१ प्राप्त गरेको छ । उपाध्यक्षकी सलिना केसीले ३२०९ प्राप्त गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्