नुवाकोट लिखु ६ मा माओवादी केन्द्रको सुमन भण्डारी विजयी



नुवाकोट,जेठ ३ । जिल्लाको लिखु गाउँपालिकामा माओवादी केन्द्रका सुमन भण्डारी विजयी भएका छन् । भण्डारीले ७७८ मत प्राप्त गरेका छन् ।

भण्डारीले निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका हरिशरण लामिछानेलाई पराजित गर्दै भण्डारी विजयी भएका छन् ।लामिछानेले ६०९ मत लामिछानेले प्राप्त गरेका छन् ।

भण्डारी र लामिछानेको मत्तान्तर १७८ रहेको छ । पछिल्लो समय सामाजिक काम गर्दै आएका भण्डारी युवा जमात माझ लोकप्रिय छन ।

प्रतिक्रिया दिनुहोस्