शिवपुरी गाउँपालिका ६ नम्बर वडामा एमालेका बिष्णु श्रेष्ठ विजयी



नुवाकोट,जेठ ३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

वडा अध्यक्षमा विष्णु श्रेष्ठ, महिला वडा सदस्यमा भगवती बुढाथोकी, दलित महिला सदस्यमा जानुका नेपाली र वडा सदस्यहरुमा बिशाल थापा र कमल तामाङ निर्वाचित भएका हुन् ।

शिवपुरीमा हालसम्म ६ वटा वडा मतगणना भैसकेको र बाकी ७ र ८ मतगणना भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्