नुवाकोट शिवपुरी मतगणना: काङ्ग्रेस र एमालेको कडा टक्कर



नम्बरको,जेठ ३ । जिल्लाको शिवपुरी गाउँपालिकामा प्रमुख दलहरुको प्राप्त मत कडा टक्करका रुपमा आएको छ ।

प्राप्त मत अनुसार नेकपा एमाले को २८२३ मत प्राप्त भएको छ । त्यस्तै नेपाली काङ्ग्रेसले २८७० प्राप्त भएको छ । त्यस्तै एकीकृत समाजवादीको २८५४ प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको ३५४ प्राप्त गरेको छ ।

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेको २५८४, नेपाली काङ्ग्रेस २९२९ गठबन्धनले ३४४९ नम्बर प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्