पुष्करलाई अर्थ सचिव र दंगाललाई राजश्व सचिव बनाउने निर्णय



काठमाडौं, साउन २७ । सरकारले अर्थसचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिएको छ । उनी राजश्व सचिव थिए ।

आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसैगरी, राजश्व सचिवको जिम्मेवारी रामेश्वर दंगालले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्