राजेन्द्र लिङ्देन जिताउन झापामा मनिषा काेइराला



काठमाडौं,कात्तिक २९ । राजेन्द्र लिङ्देन जिताउन मनिषा काेइराला झापा पुगेकी छिन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जिताउन नायिका मनिषा काेइराला झापा पुगेकी हुन ।

विपि पुत्री मनिषा झापाको निर्वाचन क्षेत्र नं. ३ राजगडमा राप्रपा र नेकपा एमालेको संयुक्त वृहत् चुनावी आमसभामा सहभागी भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्