उदयपुर- २ मा एमालेका रायमाझी निर्वाचित



काठमाडौं,मंसिर ६ । उदयपुर- २ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् ।

उदयपुर–२ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका हुन् ।

रायमाझीले एकीकृत समाजवादीकाका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्