नुवाकोट २ को प्रदेश १ मा माओवादीका ढुङ्गाना विजयी



नुवाकोट,मंसिर ८ । नुवाकोटको निर्वाचन क्षेत्र २ को प्रदेश १ मा नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना बिजयी भएका छन् ।

नेता ढुंगानाले एमालेका केशवराज पाण्डेलाई ४४९ मतले हराएका हुन् । यसको आधिकारिक घोषणा हुने भने बाकी छ ।

बिहीवार बिहान सार्वजनिक मत परिणाम अनुसार ढुङ्गानाले १२ हजार ११० मत पाएका छन् भने पाण्डेको मत ११ हजार ६६१ मत हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्