काभ्रे २ बाट प्रतिनिधिसभामा गोकुल बाँस्कोटा विजयी



काठमाडौं,मंसिर ९ । काभ्रे क्षेत्र न २ बाट प्रतिनिधिसभामा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई हराउदैं जित हासिल गरेका हुन

उनले ५ हजार ८६३ मतान्तर जितेका हुन । बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए ।

प्रतिक्रिया दिनुहोस्