रुपन्देही–२ को मतगणना अबरुद्ध



काठमाडौं, मंसिर ९ । रुपन्देही–२ मा मतगणना अबरुद्ध भएको छ ।

मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणना बढी मतपत्र भेटिएपछि सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले पुनः मतदानको माग गर्दै विरोध जनाएपछि मतगणना रोकिएको हो ।

८१ हजार खसेको मतमध्ये ६ हजार मत गन्न बाँकी हुदा मतगणना अबरुद्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस्