रूपन्देही ३ मा दीपक बोहोरा विजयी, बालकृष्ण खाँण पराजित



काठमाडौं,मंसिर १०। रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहोरा विजयी भएका छन् ।

नेपाली कांंग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित भएका हुन् ।

बोहोराले ३६ हजार ६ सय ४८ मत प्राप्त गरेका छन् भने खाँणले ३४ हजार ६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्