लोकगायिका कल्पना दाहालले गरिन् प्रेमी पुण्य आचार्यसँग विवाह



काठमाडौं,मंसिर १६ । लोकदोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छन् ।

अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग शुक्रबार उनको विवाह भएको हो ।

टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा जाने तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्