दोलखाको प्रदेश सभा २ बाट एमालेका भरत केसी विजयी



काठमाडौं,मंसिर १८ । दोलखाको प्रदेश सभा २ बाट नेकपा (एमाले) का भरतबहादुर केसी विजयी भएका छन् ।

नेपाली कांग्रेसका बर्मा लामालाई १ हजार ८१९ मतान्तरले पराजित गर्दै एमालेका केसी विजयी भएका हुन् ।

प्राप्त मतअनुसार केसीले १९ हजार ४१४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाए ।

प्रतिक्रिया दिनुहोस्