कांग्रेसले माग्यो निर्वाचनमा अन्तरघात गर्नेको सुची



काठमाडौं,मंसिर १८ । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तरघात गर्नेको नामावली सूची माग गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई सहयोग गर्नुपर्नेमा अन्तरघात गर्नेहरुको सूची पुस १५ गतेभित्र पठाउन कांग्रेस अनुशासन समितले आग्रह गरेको हो ।

केन्द्रीय अनुशासन समितिले आज १ विज्ञप्ती सार्वजनीक गर्दै जिल्ला तथा प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउन भनेको हो ।

प्रतिक्रिया दिनुहोस्