भोलि सार्वजनिक विदा, बैंक तथा वित्तीय संस्था र शेयर बजार बन्द



काठमाडौं,मंसिर २१ । सरकारले भोली (मंसिर २२ गते सार्वजनिक विदा दिने भएको छ ।

बिहिबार सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। किराँत समुदायले भोलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउँदैछन् ।

भोलि बैंक, बीमा कम्पनी बन्द हुने छन् । साथै शेयर बजारमा पनि सोहि दिन खुल्ने छ्रैन ।

प्रतिक्रिया दिनुहोस्