एसईई परीक्षा चैत १७ गतेदेखि (पूर्ण विवरण)



काठमाडौं,माघ १४ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ ।

माघ ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले चैत १७ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्