टर्कीमा भूकम्पमा परी २३० जनाको मृत्यु



काठमाडौं,माघ २३ । टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या २३० पुगेको छ।

दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जना बढिले ज्यान गुमाएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भूकम्पपछि टर्कीको सरकारले आपतकाल घोषणा गरेको छ। भूकम्प केन्‍द्रविन्दु भएको क्षेत्रमा ठूलो जनधनको क्षति भएको बताइएको छ।भूकम्पको धक्का लेबनान,सिरिया र साइप्रसमा महशुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्