थप ३ जनामा कोरोना संक्रमण



काठमाडौं,फागुन ३ । पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२२४ जनामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार थप १ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा ८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्