बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पाए विश्वासको मत



काठमाडौं,चैत १० । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको आजको बैठकमा उनको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ ।

पक्षरविपक्ष कतैपनि मत दिन्न भन्नेमा सात मत परेको छ । प्रदेशसभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्