चैत १६ गते सार्वजनिक बिदा

काठमाडौं,चैत १४। कर्णाली प्रदेश सरकारले बिहिबार (चैत १६ गते) सार्वजनिक बिदा दिने भएको छ ।
राम नवमीको अवसरमा कर्णाली प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेका अनुसार चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
