शुरु भयो सेतो मछिन्द्रनाथको जात्रा



काठमाडौं,चैत १५ । सेतो मछिन्द्रनाथको जात्रा शुरु भएको छ । काठमाडौँ उपत्यकामा मनाईने सेतो मछिन्द्रनाथको रथ जात्रा बुधबारदेखि सुरु भएको हो ।

बुधबार अपराह्न ४ बजेबाट मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो।

रथयात्रा ५ देखि ६:३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्