सरकार र मिटरब्याज पीडित किसानबीच साँझ पुनः वार्ता हुने



काठमाडौं,चैत १६ । सरकार र मिटरब्याज पीडित किसानबीच पुनः आज (चैत १६ गते) साँझ बस्ने भएको छ ।

बिहीबार बसेको बैठकमा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए अब अर्की वार्ता बिहीबार नै साँझ ६ बजे बस्नेछ ।

वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्