मंगलबार यस्तो छ सुनचाँदीको मूल्य



काठमाडौं,जेठ २ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्