नेपाल टेलिकमको सञ्चालकमा टोकराज पाण्डे नियुक्त



काठमाडौं,साउन २३ । नेपाल टेलिकमको सञ्चालकमा टोकराज पाण्डे नियुक्त भएका छन् ।

नेपाल सरकार अर्थ मन्त्रलायको साउन १० गतेको पत्र अनुसार तथा नेपाल दसरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १२ को खण्ड (छ) को संस्थापक समुह क २ मा भएको व्यवस्था अनुसार सञ्चालकमा पाण्डे नियुक्त भएका हुन् ।

टेलिकमले साउन २२ गते पाण्डेलाई गोपनियताको शपथ ग्रहण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्