बझाङमा भूकम्पको धक्का महसुस



काठमाडौं, साउन ३२ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ।

बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिए।

शर्माका अनुुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३/७ म्याग्निच्युडकोे भुकम्प गएको हो।

प्रतिक्रिया दिनुहोस्