तरुण दलका युवा नेता गुरुङद्वारा तीन पिप्ले-रानीपौवा सडक निर्माणका लागि ध्यानाकर्षण

नुवाकोट,भदौ २५ । तरुण दलका युवा नेता सन्जिव गुरुङले तीन पिप्ले-रानीपौवा सडक निर्माणका लागि ध्यानाकर्षण गरेका छन् ।
सोमबार एक बिज्ञप्ती सार्वजनिक गर्दै युवा नेता गुरुङले तत्काल सो सडक निर्माणका लागि अनुरोध गरेका हुन् ।
जनताको प्रत्यक्ष सम्बन्ध राख्ने सडक जस्तो बिषयलाई नेताहरुले मागी खाने भाडो बनाएको र विकास निर्माणका कुरा पछाडि पारेको नेता गुरुङले बताएका छन् ।
हेर्नुस् ध्यानाकर्षण पत्र :-
