शेखर कोइरालाले बोलाए आफ्नो समूहको छुट्टै बैठक, विश्व र प्रदीप जालान?



काठमाडौं,असोज १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका छन् ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको एक नेताले बताएका छन् ।

भोलिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेलपनि आमन्त्रण गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्