स्वास्थ्य बीमा बोर्डको अध्यक्ष बने डा. लोहनी



काठमाडौं,मंसिर १४ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएका छन् । सरकारले लोहनीलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि सो पद रिक्त थियो । उनले गत २४ माघमा राजिनामा दिएका थिए ।

तर, मन्त्री परिषदको बैठकले भने आगामी चार वर्षका लागि लोहनी अध्यक्ष बनाएको हो । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्