५ औं दुप्चेश्वर कप अन्तरपालिका भलिबल प्रतियोगिता सम्पन्न



नुवाकोट,पुस २८ । ५ औं दुप्चेश्वर कप अन्तरपालिका भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

यहि पुस २५ गतेदेखि दुप्चेश्वर गाउँपालिकामा भएको पुरुष भलिबल प्रतियोगितामा दुप्चेश्वर गाउँपालिकाका खेलाडी टिम प्रथम भएको छ ।

त्यस्तै प्रतियोगितामा म्यागङ गाउँपलिका दोस्रो र पञ्चकन्या गाउँपालिका तेस्रो हुन सफल भएको छ । भने चौथो भने तादी गाउँपालिका बन्न सफल भएको छ ।

प्रतियोगितामा बिजेता टिमलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्