सुन्तलालाई राष्ट्रिय फल घोषणा

काठमाडौं,चैत ३० । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो घोषणा गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरिएको हो ।