तामाकोशीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता



दोलखा,बैशाख ८ । गौरीशंकर गाउँपालिका –८ खारेका दुई पुरुष तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन्। 

गौरीशंकर गाउँपालिका-८ टुयिनटारमा नजिकै तामाकोसी नदीमा नुहाउने क्रममा शुक्रबार अपरान्ह २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर तामाङ बेपत्ता भएका हुन् ।

बेपत्ता भएकाहरूको स्थानीयले खोजी कार्य जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्