घट्यो चिया निर्यात



काठमाडौं,बैशाख १३ । ‘संस्कृति, कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’ मूल नाराका साथ राष्ट्रिय चिया तथा कफि विकास बोर्डले २७ औँ राष्ट्रिय चिया दिवस मनाउने भएको छ । 

चिया, कफीको प्रवर्धन गर्ने उद्देश्यले प्रत्येक वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ । नेपालले चिया निर्यात गर्छ । पछिल्लो समय २.१९ प्रतिशतले निर्यात घटेको छ । नेपालको प्रमुख बजार भनेको भारत हो । भारतले बेलाबेलामा अवरोध खडा गरेका कारण निर्यात घटेको बोर्डले जनाएको छ । केही दिनदेखि काँकडभिट्टा नाकाबाट जाने चिया निर्यातमा भारतले रोक लगाएको छ । विगत एक हप्तादेखि त्यहाँ ट्रक रोकिएका छन् । यस्ता विविध कारणले चिया निर्यातमा कमी आएको बताइएको छ । 

नेपालको प्रमुख बजार भनेको भारत हो । भारतले बेलाबेलामा अवरोध खडा गरेका कारण निर्यात घटेको बोर्डले जनाएको छ । केही दिनदेखि काँकडभिट्टा नाकाबाट जाने चिया निर्यातमा भारतले रोक लगाएको छ । विगत एक हप्तादेखि त्यहाँ ट्रक रोकिएका छन् । यस्ता विविध कारणले चिया निर्यातमा कमी आएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्