१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय



काठमाडौं,बैशाख २१ । सरकारले १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ ।

बैशाख २० गते बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्