जीबी राईलाई प्रधानमन्त्रीले भगाएको भन्ने अभिव्यक्ति गम्भीर- ज्ञानेन्द्र शाही



काठमाडौं,बैशाख ३० । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले जिबी राईलाई प्रधानमन्त्रीले भगाएको भनेर दिएको अभिव्यक्ति गम्भीर भएको बताएका छन् ।

यदि गृहमन्त्री लामिछानेको भनाइ सहि भएको खण्डमा अब प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने अवस्था आएको समेत शाहीले बताए ।

शाहीले शनिबार चितवनमा पुगेर सहकारी ठग जिबी राईलाई प्रधानमन्त्रीले भगाएको भनेर बोलेको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्