नुवाकोट पञ्चकन्यामा आज शोक विदा



नुवाकोट,जेठ ३ । जिल्लाको पञ्चकन्यामा आज शोक विदा दिइएको छ ।

पञ्चकन्या गाउँपालिका वडा नम्बर २ स्थित कालिका माध्यमिक विद्यालयका शिक्षक सिताराम भण्डारीको निधनप्रति गाउँपालिकाले दुख व्यक्त गर्दै आज सार्वजनिक विदा दिएको हो।

शिक्षक भण्डारीको मंगलबार हृदयघातबाट निधन भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्