जेठ ७ गते विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री



काठमाडौँ,जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहि जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।

चौथो पटक विश्वासको मत लिनेबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराइसकेको संसद् सचिवालयले जानकारी दिएको छ ।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्