बजेट वक्तव्य मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने



काठमाडौं,जेठ १३ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाएका हुन् ।

बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्