नुवाकोट लिखु गाउँपालिका नेपाल किसान महासंघको अध्यक्षमा बद्री भट्टराई



नुवाकोट,जेठ २६ । जिल्लास्थित नेपाल किसान महासंघ लिखु गाउँपालिका कार्यसमिती गठन भएको छ ।

नयाँ कार्यसमिति बद्री भट्टराईको अध्यक्षतामा गठन भएको हो। शनिबार भएको भेलाले कार्यसमितिको उपाध्यक्षमा सुमन शाक्य, मोथ प्रसाद ढकाल,सचिवमा प्रह्लाद लामिछने,सपना राई,सह-सचिवमा सोनिया श्रेष्ठ,मखमली राई,कोषाध्यक्षमा शोभा पाठक रहेका छन् ।

त्यस्तै सदस्यहरुमा गोपाल प्रसाद पाण्डे, शिवराम ढकाल, ध्रुब राई, गोकर्ण प्रसाद लामिछने,बल बहादुर जर्कामगर,तुलसी रानामगर,कपिल गजुरेल, रामबहादुर राई, गिता राई,रविना श्रेष्ठ (राई), सृजना थापामगर, विमला राई, कृष्णबहादुर थापामगर, चन्द्रीका पण्डीत,भैरबप्रसाद लामिछाने,भैरब भण्डारी रहेका छन् ।

कार्यक्रममा काङ्ग्रेस नेता रमेशकुमार महत, ध्रुव श्रेष्ठ, बिनोद पाठक, अजय पाठक लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्