कति छ आज सुनचाँदीको भाउ ?



काठमाडौं,जेठ २८ । सोमबार सुनको मूल्य स्थिर छ । आइतबार छापावाला सुन १ लाख ४१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आजका लागि पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै, साताको दोस्रो कारोबार दिन चाँदीको मूल्य पनि स्थिर छ । सोमबार १ हजार ८२५ रुपैयाँमा किनबेच भएको सुन आज पनि सोही मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्