पत्रकार महासंघ मतपरिणाम : नुवाकोटको अध्यक्ष पदमा मत बराबर (मत विवरण)



नुवाकोट,मंसिर २८ । देशभर सम्पन्न पत्रकार महासंघको मतदान मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ ।

नुवाकोट शाखामा भने अध्यक्ष पदका उम्मेदवार नवराज सुवेदी र रामहरि गजुरेलले बराबर मत प्राप्त गरेका छन् । जिल्लामा कुल ६९ मत खसेको थियोे ।

पुर्ण विवरण हेर्नुस्

प्रतिक्रिया दिनुहोस्