एसइईको नतिजा सार्वजनिक



काठमाडौं,बैशाख २८ । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ । 

परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो । चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो ।  

नतिजाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

नतिजा हेर्न मान्यता प्राप्त साइटहरु

www.see.gov.np

www.neb.gov.np

www.see.ntc.net.np

www.ekantipur.com

www.see.edusanjal.com

see.collegeinfonepal.com

result.neemaacademy.com

प्रतिक्रिया दिनुहोस्